
'झ-स' गोम्पाको अवातरी टुल्कु ज्याम्पल ओङ्बु रिन्पोछ्य(जन्म खोटाङ जिल्ला बाकाचोल गा बि स) हाल भारतको देहरादुनमा बौद्ध धर्म र दर्शन सम्बन्धि उच्चा शिक्षा हांसील गर्दै हुनु हुन्छ)
झ-स (ज्यल्स) गोम्पा सोलुखुम्बु सल्लेरिका काठमाणडौमा बसोबास गर्नु हुने शेर्पाहरुको एक छुट्टै आफ्नै पहिचान भएको यस सांस्थाले काठमाणडौ स्थित् बौद्ध महङ्काल पानी ट्यांङ्किमा रहेको सांस्थाको कार्यलयमा हरेक महिनामा गुरु पदमसम्भवाको जन्म दिन दशमि तिथिको दिन द्शमी पुजा तथा अन्य धार्मिक पुजा आरधानहरु सम्पन्न गर्ने उद्देस्यले खोलेको यस सांस्थामा सांस्थाको सबै सदस्य महानुभावहरुमा छोक्पाको तर्फबाट हार्दिक टाशि-देले!!





