Friday, February 15, 2008
Subscribe to:
Posts (Atom)
झ-स (ज्यल्स) गोम्पा सोलुखुम्बु सल्लेरिका काठमाणडौमा बसोबास गर्नु हुने शेर्पाहरुको एक छुट्टै आफ्नै पहिचान भएको यस सांस्थाले काठमाणडौ स्थित् बौद्ध महङ्काल पानी ट्यांङ्किमा रहेको सांस्थाको कार्यलयमा हरेक महिनामा गुरु पदमसम्भवाको जन्म दिन दशमि तिथिको दिन द्शमी पुजा तथा अन्य धार्मिक पुजा आरधानहरु सम्पन्न गर्ने उद्देस्यले खोलेको यस सांस्थामा सांस्थाको सबै सदस्य महानुभावहरुमा छोक्पाको तर्फबाट हार्दिक टाशि-देले!!